न्युजरुम

माअाेत्सेद्वारा निर्देशित ‘दयारानी’ जेठमा

माअाेत्सेद्वारा निर्देशित ‘दयारानी’ जेठमा

५ पुष २०७५, बिहीबार १९:१७

काठमाडाैं/ गुरूङ भाषाका फिल्म निर्देशन गर्दै अाएका माअाेत्से गुरूङले नेपाली भाषाकाे फिल्म पनि निर्देशन गरेका छन् । फिल्मकाे नाम हाे दयारानी । फिल्ममा दयाहाङ रार्इ र दिया पुनकाे मुख्य भूमिका रहेकाे छ । फिल्म अागामी जेठ १० गते रिलिज हुनेछ । माअाेत्से गुरूङ फिल्मसकाे ब्यानरमा बनेकाे फिल्मलार्इ सिनेमा.....

‘बुलबुल’काे टिजर रूचाइँदै

‘बुलबुल’काे टिजर रूचाइँदै

१ पुष २०७५, आईतवार १७:११

काठमाडाैं/ फिल्म 'बुलबुल'काे टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेकाे छ । टिजर शुक्रबार हाइलाइट्स नेपालकाे युट्युब च्यानलबाट रिलिज गरिएकाे हाे । विनाेद पाैडेलद्वारा निर्देशित फिल्म अागामी फागुन ३ मा रिलिज हुँदैछ । स्वस्तिमा खडकालाई टेम्पो ड्राइभरको भूमिकामा अभिनय गराएर चर्चामा आएको फिल्म.....

दयाहाङकाे ‘अाप्पा’ जेठ २४ मा

दयाहाङकाे ‘अाप्पा’ जेठ २४ मा

२४ मंसिर २०७५, सोमबार १२:३१

काठमाडाैं/ दयाहाङ रार्इकाे शीर्षभूमिका रहेकाे फिल्म अाप्पा अागामी जेठ २४ गते रिलिज हुने भएकाे छ । फिल्म युनिटले साेमबार काठमाडाैंमा एक कार्यक्रम गरी फिल्मकाे रिलिज डेट र पाेस्टर सार्वजनिक गरेकाे हाे । फिल्मलार्इ कालिम्पाेङका अनमाेल गुरूङले निर्देशन गरेका हुन् । याे उनकाे निर्देशकका रूपमा पहिलाे फिल्म.....

‘साइँली’काे गीतमा जमे दयाहाङ र गाैरव

‘साइँली’काे गीतमा जमे दयाहाङ र गाैरव

२३ मंसिर २०७५, आईतवार १३:२३

काठमाडाैं/ रामबाबु गुरूङद्वारा निर्देशित फिल्म 'साइँली'काे पहिलाे गीत 'नाच माया' रिलिज भएकाे छ । गीतलार्इ अाइतबार जीएच इन्टरटेनमेन्टकाे युट्युब च्यानलबाट रिलिज गरिएकाे हाे । गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ रार्इ र गाैरव पहारीले नाचेका छन् । उनीहरूकाे जाेडी फिट पनि देखिएकाे छ । अाफूहरूले नजानीनजानी.....

पर्वतीय फिल्म महाेत्सवमा ७० भन्दा बढी फिल्म

पर्वतीय फिल्म महाेत्सवमा ७० भन्दा बढी फिल्म

२२ मंसिर २०७५, शनिबार ०९:१०

काठमाडाैं/काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महाेत्सव (किम्फ) को सोहौं संस्करण राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा शुक्रबार सुरू भएकाे छ । आनी छोइङ डोल्मा, जेनिफर पिडम, दावा यामजुम शेर्पा, सरिता मिश्र र लक्ष्मी शर्माले 'वुमन मुभ माउन्टेन्स'को ब्यानर खोलेर महाेत्सव उद्घाटन गरेका थिए । हिमाल एसाेसियसनकाे.....

‘छक्कापन्जा ३ काे ५१ दिन, सबैकाे ५१ दिन’

‘छक्कापन्जा ३ काे ५१ दिन, सबैकाे ५१ दिन’

१९ मंसिर २०७५, बुधबार ०९:२४

काठमाडाैं/ निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म छक्कापन्जा ३ काे ५१ दिन नेपाली फिल्म उद्याेगकै ५१ दिन भएकाे बताएका छन् । मंगलबार काठमाडाैंमा अायाेजित ५१ दिने उत्सवमा गिरीले भने, 'याे सफलता म नेपाली फिल्म उद्याेगप्रति नै समर्पित गर्छु । अब हामी हलिउड र बलिउडसँग सामना गर्ने क्षमताका भएका छाैं ।' फिल्मकी.....

पुष्पनकाे गायन र संगीतमा ‘समरलभ’काे गीत

पुष्पनकाे गायन र संगीतमा ‘समरलभ’काे गीत

१८ मंसिर २०७५, मंगलवार ०९:१८

काठमाडौं/ पछिल्लो समय चर्चामा रहेका गायक पुष्पन प्रधानको गायन, शब्द तथा संगीत रहेको फिल्म 'समर लभ'को पहिलो गीत रिलिज भएको छ । सोमबार सार्वजनिक 'साया' बोलको गीतमा आशीष पिया र रेवती क्षत्री फिचर छन् । गायनमा पुष्पनलार्इ बानिका प्रधानले सघाएकी छिन् । सुबिन भट्टराईको उपन्यास 'समर लभ'मा आधारित फिल्मको गीतमा.....

‘जानी नजानी’ चैत १ मा अाउँदै

‘जानी नजानी’ चैत १ मा अाउँदै

१८ मंसिर २०७५, मंगलवार ०८:५२

काठमाडौं/ फिल्म 'जानी नजानी' अागामी चैत १ मा रिलिज हुने भएकाे छ । फिल्मबाटै वसन्त अधिकारी निर्देशकका रूपमा पदार्पण गर्दैछन् । उनी यसअघि सहायक निर्देशक भर्इ काम गर्थे । फिल्मकाे पाेस्टर र रिलिज डेट साेमबार सार्वजनिक गरिएकाे हाे । कलर ब्लाइन्डले तयार पारेको पाेस्टरमा फिल्मका मुख्य कलाकारहरू मनीष श्रेष्ठ,.....

‘सिम्बा’लार्इ सिंघमकाे साथ

‘सिम्बा’लार्इ सिंघमकाे साथ

१७ मंसिर २०७५, सोमबार ०९:०५

रणवीर सिंहकाे प्रतीक्षित फिल्म 'सिम्बा'काे ट्रेलर साेमबार रिलिज भएकाे छ । राेहित शेट्टीद्वारा निर्देशित फिल्म एक्सन जनराकाे छ । फिल्ममा रणवीरलार्इ प्रहरी अफिसरका रूपमा हेर्न पाइनेछ । राेहितकाे अघिल्लाे फिल्म 'सिंघम'कै लाेकेसन शिवगढकाे कथा छ यसमा । सिंघमजस्तै बहादुर पुलिस बन्ने चाहनाका साथ हुर्किएका.....

शंकरकाे अर्काे फिल्म कमल हासनसँग

शंकरकाे अर्काे फिल्म कमल हासनसँग

१७ मंसिर २०७५, सोमबार ०७:५०

अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेकाे फिल्म '२.०' का निर्देशक एस शंकरले अबकाे फिल्म कमल हासनसँग गर्ने भएका छन् । रजिनीकान्तसँग काम गरेपछि अर्का सुपरस्टार कमलसँग उनकाे सहकार्य हुन लागेकाे हाे । उनले गर्न लागेकाे फिल्म सन् १९९६ काे 'हिन्दुस्तानी'काे सिक्वेल हुनेछ । कमल हासनकाे ६४ अाैं जन्मदिनकाे अवसर पारी.....