गसिप

‘चंगा चेट’मा डेढ सय किलाे सुन !

‘चंगा चेट’मा डेढ सय किलाे सुन !

२१ आश्विन २०७५, आईतवार १३:२०

काठमाडाैं/ अहिले नेपालमा ३३ किलाे सुनकाे चर्चा निकै छ । त्याे सुन कहाँ गयाे ? कसैले पनि फेला पार्न सकेकाे छैन । फिल्म 'चंगा चेट'मा याे सुनकाे प्रसंग पनि घुसाइएकाे छ । तर यसका निर्देशक दीपेन्द्र के खनालले सुनकाे परिमाणलार्इ ३३ हाेइन डेढ सय किलाे बनाइदिएका छन् । फिल्मकाे कथा काल्पनिक नै हुन्छ । यसमा कुनै यथार्थ.....

‘प्रेमलीला’ निर्देशकप्रति दीपशिखाकाे गुनासाे

‘प्रेमलीला’ निर्देशकप्रति दीपशिखाकाे गुनासाे

१८ आश्विन २०७५, बिहीबार ०६:०३

काठमाडाैं/ फिल्म 'प्रेमलीला'बाट निकै अाशा लिएकी छिन् अभिनेत्री दीपशिखा खड्काले । यसपटक अाफ्नै लिड राेलमा उनले फिल्म तयार पारेकी छिन् । अाफ्नाे गेटअप पनि बदलिएकी छिन् । यसअघि ५-६ वटा फिल्म खेलिसके पनि उनी यही फिल्मलार्इ डेब्यु मान्न चाहिन्छन् । किनभने विगतका फिल्मबाट अाफूले कुनै पनि परिचय बनाउन नसकेकाे.....

स्क्रिप्ट माग्नुकाे मूल्य पुष्पलार्इ साेध्नू !

स्क्रिप्ट माग्नुकाे मूल्य पुष्पलार्इ साेध्नू !

२० जेष्ठ २०७५, आईतवार १०:५७

विश्वभरकै चलन छ, फिल्म खेल्ने बेला कलाकारले स्क्रिप्ट माग्छन् । अभिनेता पुष्प खड्काले पनि मागे । तर, उनलार्इ स्क्रिप्ट हाेइन निर्माताले राताे कार्ड देखाएर फिल्मबाटै अाउट गरिदिए । पछिल्लाे समय मंगलम फिल्म खेलेर तारिफ बटुलिरहेका पुष्पलार्इ समेत लिएर छक्कापन्जा ३ युनिटले सूर्यविनायक मन्दिरमा फिल्मकाे.....

बोली फेर्ने झरना !

बोली फेर्ने झरना !

२० जेष्ठ २०७५, आईतवार १०:३६

निर्देशक झरना थापाले ए मेरो हजुर ३ मा अनमोल केसीलाई साइन गरिसकेकी छिन् । र, यो समाचारले नेपाली फिल्म क्षेत्रमा एक चरणको तरंग पनि पैदा गरिदियो । तर झरनाले अनमोललाई कति पारिश्रमिकमा सहमत गराइन्, त्यो भने बाहिर आएको छैन । पछिल्लो समयमा सबैभन्दा महँगो पारिश्रमिक लिने अभिनेता हुन् अनमोल, यसमा कुनै विवाद छैन.....