जनरा

हरर फिल्म एकै किसिमको मात्र हुँदैन

हरर फिल्म एकै किसिमको मात्र हुँदैन

१५ जेष्ठ २०७५, मंगलवार ०४:४२

गत जेठ ११ देखि नेपाली फिल्म सुनकेसरी रिलिज भएको छ । अर्पण थापाको निर्देशन र ऋचा शर्माको निर्माण रहेको सुनकेसरी हरर फिल्म हो । नेपालमा हरर फिल्म निकै कममात्रै बनेका छन् । त्यसैले हररका पनि उपविधामा छुट्याउन मिल्ने नेपाली फिल्म छैनन् । नेपालमा अहिलेलाई हरर फिल्म बन्नु नै ठूलो कुरा हो । तर, अन्तर्राष्ट्रिय.....